काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमी र विश्वदीप पाण्डेविरुद्ध उजुरी दर्ता गर्ने निर्णय संस्थागत नरहेको राष्ट्रिय युवा संघ नेपालका संयोजक राम प्रसाद सापकोटा (दीपशिखा) ले प्रष्ट पारेका छन् ।
यस्ता गतिविधिमा संलग्न भए त्यो उसको नीजि विषय भएको र राष्ट्रिय युवा संघ नेपालको संस्थागत निर्णय नभएको उनले बताएका छन् ।
सामाजिक संजाल फेसबुकमार्फत उनले निर्णय र योजना नभएका विषयमा संस्थाको जिम्मेवारी नहुने र संस्थाको नाम नजाेड्न पनि अपिल गरेका छन् ।
संगठनले उजुरी गरेको र नाराबाजी भएको भन्ने खबरहरु संचारमाध्यममा आएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले संगठनले हुलहुज्जत गर्ने र नाराबाजी गर्ने काम गर्नै नसक्ने र गर्न पनि नहुने बताएका छन् ।
आफ्नै पार्टी नेतृत्वमा रहेको सरकार र कानुन पालना गर्न सहयोग गर्नुपर्छ भन्ने आफूले ठानेको भन्दै उनले कानुन उलंघन वा त्यस्ता गतिविधि हेर्ने राज्यको आफ्नै निकाय भएकोले त्यसलाई विश्वसनीय बनाउन सहयोग गर्नुपर्नेमा तोड्ने कामप्रति सहमत हुन नसक्ने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस