काठमाडौं – सरकारले वैशाख २५ गतेसम्म लकडाउनलाई लम्ब्याउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको संक्रमण थप भयावह हुन नदिन १० दिन फेरी लकडाउनको समय थप गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १५ गतेसम्मका लागि लकडाउन तोकिएको थियो ।
तर उद्योग कलकारखाना सञ्चालनमा भने खुकुलो बनाइएको बैठकमा सहभागि एक मन्त्रीको भनाई छ । नागरिकहरुको लागि लकडाउन पहिले जस्तै कडा नै हुने भएपनि उद्योग खोल्न भने खुकुलो बनाउने निर्णय भएको ती मन्त्रीको भनाई छ ।
सरकारले अहिले तेस्रोपटक लकडाउनको समय थप गरेको हो । चैतको ११ गतेदेखि नेपालमा लकडाउन सुरु भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस