सोल-अमेरिकाले दक्षिण कोरियाली वायु सेनालाई आर क्यु फोर ग्लोबल ह्वाक नामक जासुसी ड्रोन विमान हस्तान्तरण गरेको छ ।
कोरिया अमेरिका सम्बन्धको नयाँ स्परुप भन्दै कोरियाका लागि अमेरिकी राजदुत ह्यारी ह्यारीसले उक्त ड्रोन कोरियालाई हस्तान्तरण गरेको ट्वीटर मार्फत बताएका छन् ।
राजदुत ह्यारीले ट्वीटरमा उक्त ड्रोन विमानको तस्विर सार्वजनिक गर्दै उनले सो जानकारी दिएका हुन् । ह्याङ्गरमा दुई देशका राष्ट्रिय झण्डाका वीचमा राखिएको उक्त विमान कोरियाली वायुसेनालाई दिएको जनाएका हुन् ।
यो जासुस ड्रोन विमान जमिन भन्दा धेरै उचाइमा गएर पनि सेटलाइटले जस्तै गुणस्तरीय काम गर्न सक्ने पनि राजदुत ह्यारीले बताएका छन् ।
कोरियाले यस्तै प्रकृतिको ड्रोन गत बर्षको अन्त्य तिर खरिद गरेको थियो । यस सँगै कोरियाली सैनिकहरु सँग हाल २ वटा ड्रोन जासुस विमान रहेका छन् ।
विकासमा मात्र ध्यान दिएर अगाडी बढीरहेको दक्षिण कोरिया पछिल्ला दिनहरुमा उत्तर कोरिया सँगको खराव सम्बन्धका कारण आफ्नो सैन्य सुदृढिकरण तर्फ समेत सचेत भएर अगाडी बढिरहेको जानकारहरु बताउदछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस