काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनले स्वास्थ्यमन्त्री र स्वास्थ्य मन्त्रालयको अनर्गल प्रचार नगरिदिन आग्रह गरेका छन् । मन्त्रालयमा पुगेर स्पष्टिकरण दिएर फर्किने वित्तिकै विज्ञप्ती निकालेर उनले संचारमाध्यमले आवश्यकभन्दा धेरै प्रचार गरेको बताए ।
उनले आईतबार पत्र पाउनेवित्तिकै आफू मन्त्रालयमा उपस्थित भएको बताए । अस्पतालमा बाधा नपर्नेगरी मन्त्रालयको अभियानलाई सहयोग गर्न भनेर आफूलाई बोलाईएको उनले विज्ञप्तीमार्फत जानकारी गराए । उनले विज्ञप्तीमार्फत विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणविरुद्ध सबै एकतावद्ध भएर अघि बढ्न पनि सबैसँग आग्रह गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस