एजेन्सी – अमेरिका र क्यानडाबीचको सिमाना थप १ महिना बन्द हुने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकासँग जोडिएको सिमाना थप ३० दिनका लागि बन्द रहने बताएका छन् । यो अवधिमा कुनै पनि अनावश्यक यात्रा पनि बन्द रहने छ ।
कोरोनाको संक्रमण फैलिरहँदा दुवै देशले यसअघि नै अनावश्यक यात्रामा आउदो मंगलबारसम्मका लागि प्रतिबन्ध लगाइएको थियो ।
सिमानाका दुवैतर्फका नागरिकको सुरक्षाको लागि यो कदम उठाउनु अत्यन्तै महत्वपूर्ण रहेको क्यानडाका प्रधानमन्त्री ट्रुडोले बताएका छन् ।
पछिल्लो समय अमेरिका कोरोना भाइरस महामारीको इपिसेन्टर बनेको छ । भाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या अमेरिकामा सबैभन्दा धेरै छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस