काठमाडौं – अफ्रिकी महादेशमा अवस्थित नाइजरको सहारा मरुभूमिमा एउटा अनौठो जातिको बसोवास छ, जसमा महिलाहरूको शासन चल्छ भन्दा पनि फरक पर्दैन । यहाँको रीतिरिवाज र तौरतरिका संसारका अन्य मानव जातिको भन्दा नितान्त भिन्न छ । सयौँ वर्ष पुरानो यो जनजाति तुआरेगको नामबाट चिनिन्छ ।
इस्लामिक समुदायको यो जातिका महिलाले बिहेपछि पनि परपुरुषस“ग शारीरिक सम्बन्ध राख्न पाउँछन् । उनीहरू साधारणतया बुर्का पनि लगाउँदैनन् । श्रीमान्सँग सम्बन्धविच्छेद भइहाल्यो भने सारा सम्पत्ति महिलाले नै राख्न पाउँछन् । सम्बन्धविच्छेदपछि अभिभावकको तर्फबाट पार्टी नै पाउँछन् ।
एउटा आमसमाजभन्दा उल्टो यहाँ महिलाहरूको दबदबा हुन्छ । यो जातिमा पुरुष अधिकांश समय अनुहार ढाक्ने गर्छन् । महिलालाई बिहेअघि केटा साथी राख्ने स्वतन्त्रता हुन्छ । त्यसक्रममा पुरुषहरू महिलालाई भेट्न उनीहरूकै घरमा जान्छन् ।
यस्तो हुँदा पनि घरका सदस्यले खासै वास्ता गर्दैनन् । महिलाहरू सामान्यतया २० वर्षभन्दा कम उमरेमा बिहे गर्दैनन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस