दक्षिण कोरिया – आम चुनावमा दक्षिण कोरियाको सत्तारुढ पार्टीले बहुमतसहित जित हाँसिल गरेको छ । कोरोना भाइरसको महामारी जारी रहेकै बेला चुनाव पर्ने दक्षिण कोरिया पहिलो राष्ट्र हो ।
कोरोना भाइरसको महामारीका बिच भएको मतदानका लागि सामाजिक दूरीसहितका सुरक्षात्मक उपाय अपनाइएको थियो ।
सबै मतगणना हुँदा राष्ट्रपति मुन जे–इनको डेमोक्र्याटिक पार्टीले ३०० सय सिटको संसदमा १६३ सिट जितेको छ।
सन् १९८७ यता दक्षिण कोरियामा कुनै पनि पार्टीले बहुमत प्राप्त गरेको थिएन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस