काठमाडौं -पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपाली राजनीतिमा बहसका बिषय बनेका ४ मुद्दा नमरेसम्म उठाई रहने बताएका छन् |
बुधबार सामाजिक संजालमा ती ४ मुद्धा बुँदागत रुपमा प्रस्तुत गर्दै भट्टराईले आफू पूर्व प्रधानमन्त्रीको हैसियतले ती ४ मुद्धा जीवनभर उठाई रहने बताएका हुन् |
उनले भनेका छन् – ‘पूर्व प्रमको नाताले मैले समस्या मात्र उठाएर पानीमाथिको ओभानो बन्न मिल्दैन भन्नेमा सचेत छु।’
भट्टराईले निरन्तर उठाएका राजनीतिक मुद्दाहरु १.प्रत्यक्ष निर्वाचित राष्ट्रपति,२.पूर्ण समानुपातिक संसद,३.जनलोकपाल र
४.चुनावी खर्च राज्यद्वारा व्यहोर्ने रहेका छन् |
उनले स्टाटसको बिट मार्दै भनेका छन् – ‘यो नमरेसम्म भनिरहन्छु ! जो विचार!’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस