एजेन्सी – यस वर्ष विश्वभरका देशको अर्थव्यवस्था तीन प्रतिशतसम्मले खस्किने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ ।
यस वर्ष सन् १९३० को महामन्दीपछि विश्वभरको अर्थव्यवस्थामा दशककै सबैभन्दा खराब गिरावट हुने आईएमएफको अनुमान छ ।
कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्वलाई ऐतिहासिक सकङ्टतर्फ धकेल्ने आईएमएफले जनाएको छ ।
महामारी लामो समयसम्म रहिरह्यो भने सकङ्टबाट बाहिर निस्कन विश्वभरका सरकारी र केन्द्रीय बैंकहरुको क्षमताको सही परीक्षा हुनेतर्फ पनि ध्यानाकर्षण गराएको छ ।
कोरोना सङ्कटले आउँदो दुई वर्षमा विश्वको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ९ ट्रिलियन डलर घाटा हुने आईएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले बताएकी छिन् ।
यद्यपि आईएमएफले विश्वको अर्थव्यवस्थामा आधारित भएको प्रकाशित गरको वर्ल्ड इकोनोमिक आउटलुकमा बेलायत, जर्मनी, जापना र अमेरिका जस्ता देशले उठाएको ठोस उपायको प्रशंसा गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस