सोल-दक्षिण कोरियामा कोरोना संक्रमणको त्रासका विचमा नै संसदीय निर्वाचन हुने भएको छ । अप्रिल १५ मा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको कोरियाली निर्वाचन आयोगले जनाएको छ ।
यसैविच निर्वाचन आयोगले सेल्फ आइसोलेशनमा बसेका व्यक्तिहरुलाई पनि निश्चित प्रकृया पुर्याएर निर्वाचनमा सहभागी गराउने भएको छ ।
निर्वाचन आयोगका अनुसार अप्रिल १ देखि १४ सम्म सेल्फ आइसोलेशनमा बसेका तर कोरोना संक्रमण नभएका मानिसहरुलाई आउदै गरेको संसदीय चुनावमा मतदान गर्न दिइन लागेको हो ।
कोरियाका स्वास्थ्य मन्त्री पार्क नियोङ हुका अनुसार ती व्यक्तिहरुलाई मास्कको प्रयोग गरेर पैदल अथवा निजी सवारी साधन प्रयोग गरि मतदान गर्न गएमा भोट हाल्न दिइने छ । उनीहरुलाई सार्वजनिक सवारी साधनको प्रयोगमा भने प्रतिवन्ध लगाइने छ ।
गत शुक्रवार र शनिवार भएका प्रारम्भिक निर्वाचनहरुमा भाग लिन नपाए पनि बुधवार हुने चुनावमा भने उनीहरुले आयोगको आचार संहिता पूरा गरेर मतदान गर्न पाउने छन् ।
कोरियाको स्वास्थ्य मन्त्रालयका अनुसार ती आइसोलेशनमा बसेकाहरुलाई स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगारानीमा मतदान स्थलसम्म ल्याइने छ भने स्वास्थ्य परिक्षण पश्चात मात्र मतदान स्थलमा प्रवेश गराइने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस