काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) बाट अहिलेसम्म १८ लाख ५२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । एक लाख १४ हजार जनाको मृत्यू भएको छ ।
अमेरिकामा मात्रै २२ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै पाँच लाख ६० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । अमेरिकापछि इटलीमा १९ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । यस्तै स्पेनमा १७ हजारभन्दा धेरै, फ्रान्समा १४ हजारभन्दा धेरै र बेलायतमा १० हजार ६ सयभन्दा धेरैको ज्यान गएको छ ।
संक्रमण दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको छ । अहिलेसम्म १८ लाख ५२ हजार ६ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।
सङ्क्रमित साढे १८ लाखमध्ये चार लाख २३ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस