काठमाडौँ – भारतमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । भारत सरकारले बारम्बार उच्च सतर्कता अपनाउन आग्रह गरे पनि आम मानिसले लकडाउन तोड्दा यो समस्या झन् विकराल बनेको त्यहाँका अधिकारहिरुले बताएका छन् ।
आइतबारमात्रै कोरोना भाइरसका कारण भारतमा ४३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३३१ पुगेको छ । संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ ।
आइतबारमात्रै ७५९ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा ९ हजार २०५ जना नयाँ संक्रमित फेला परेका छन् । मार्च ३१ पछि भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको बताइएको छ ।
सरकारले लकडाउन गरे पनि देशका विभिन्न भागमा यसको पालना राम्रोसँग हुन सकेको छैन । भारतमा फैलिरहेको कोरोना भाईरसका कारण नेपालमा पनि असर पर्ने देखिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस