काठमाडौं– दोस्रो विश्व युद्धका एकजना ९९ वर्षीय सिपाहीले कोरोना भाईरसलाई जितेका छन् । उनी उपचारबाट निको भएपछि स्वास्थ्य परिचारिकाहरुले सम्मान गरेका छन् ।
९९ वर्षका अल्बर्ट च्याम्बर्स उत्तरी बेलायतमा रहेको टिकहिल अस्पतालमा कोरनोको उपचारपछि निको भएर घर फर्किएका हुन्।
लडेर नाडीमा चोट लागेपछि तीन साताअघि अस्पताल भर्ना भएका उनलाई कोभिड–१९ को लक्षण देखिएको थियो ।
उनी निको हुँदैनन् कि भन्ने सबैलाई डर लागेको थियो ।
विश्व युद्धमा उत्तर अफ्रिकामा बमबाट घाइते भएपछि च्याम्बर्स शत्रुको कैदमा परेका थिए। उत्तर जर्मनीस्थित फलिङ्ग बोस्टेलमा सरुवा भएका उनले त्यहाँ युद्ध बन्दीका रुपमा ३ वर्ष बिताएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस