काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणका कारण ३९ जनाको एकैदिन मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २८८ पुगेको छ ।
पछिल्लो २४ घण्टाामा मात्रै ८ सय २४ जना नयाँ संक्रमित थपिएसँगै साढे ८ हजारमा संक्रमण पुष्टि भएको छ ।
भारतमा १० लाखभन्द बढी नेपाली रहेका छन्। अप्रिल १ यता भारतमा औसत दैनिक ५ सयभन्दा बढी कोरोना भाइरस संक्रमित थपिदै गएको छ ।
अप्रिल १ मा भारतमा ६ सय १ जना नयाँ बिरामी देखिएका थिए। भोलिपल्ट अप्रिल २ का दिन ५ सय ४५ जनामा यो भाइरस देखिएको थियो। अप्रिल ३ मा ५ सय १६ जना कोरोना भाइरसका नयाँ बिरामी भारतका अस्पताल पुगेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस