काठमाडौं- काठमाडौंसहित मध्य पहाडी, पूवी पहाडी र पश्चिमका केही पहाडी क्षेत्रसहित तराई क्षेत्रमा अहिले मेघ गर्जन र हावाहुरीसहित पानी पर्न सुरु भएको छ ।
आज बेलुकी ६ बजेसम्म चट्यांग, मेघगर्जन र हावाहुरीसहितको वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महनशाखाले आग्रह गरेको छ ।
तराईका धेरै ठाउँमा अहिले बादल विकसित भैरहेकोले त्यस ठाउँहरुमा पनि सतर्कता अपनाउन महाशाखाका मौसमविद गंगा नगरकोटीले आग्रह गरे ।
अहिले दाङ, कपिलबस्तु र रुपन्देही लगायत ठाउँहरुमा मेघ गर्जनसहित हावाहुरी चलिरहेको छ भने केहीबेरमै पानी पर्ने सम्भावना रहेको छ ।
काठमाडौं उपत्यकाका केही ठाउँमा भने पानी पर्न सुरु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस