एजेन्सी – कोरोना संक्रमणका कारण आईसीयुमा लगिएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार हुँदै गएको छ । उनलाई अहिले साधारण वार्डमा सारिएको छ ।
लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्था विग्रिएको भन्दै गत हप्ता आईसीयुमा सारिएको थियो ।
प्रधानमन्त्री जोनसनलाई आईसियुबाट वार्डमा सारिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुसी ब्यक्त गर्दै शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन ।
वार्डमा सारिए पछि पनि उनलाई चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा राखिएको छ । उनलाई बिहीबार साधारण वार्डमा सारिएको हो । डाउनिङ स्ट्रिटका अनुसार आईसीयुमा रहंदा प्रधानमन्त्री बोरिस जोनसनलाई उच्चस्तरीय मेडिकल टिमले उपचार गरेको थियो ।
नमा एक महिना अघि नै कोरोना संक्रमण देखिए पछि उनि आफै होम क्वारेन्टाईनमा बसेका थिए । ५५ बर्षीय प्रधानमन्त्री जोनसनलाई कोरोना संक्रमण देखिएपछि गत आईतबार अस्पताल भर्ना गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस