अजमेना– बोको हरामविरूद्धको एक महिने सुरक्षा कारबाहीमा ५२ सैनिक र एक हजार जिहादी लडाकूको मृत्युभएको चाडको सरकारी सेनाले बिहीबार जानकारी गराएको छ ।
सेनाले लेक चाडको सीमा क्षेत्रमा जिहादी बोकोहराम विरूद्ध गत महिना आफ्ना करिब १०० सेनाको ज्यान जाने गरी आक्रमण गरेपछि प्रतिक्रियामा उक्त कारबाही सुरू गरेको सेनाले बताएको छ ।
सेनाका प्रवक्ता कोलोनेल अजेम बर्मेन्दोआ अगौनाले भने, “एक महिना लामो बोको हरामविरूद्धको कारबाही बुधबार सकिएको छ । यस क्रममा ५२ जना सैनिक अधिकारीले शहादत प्राप्त गरेका छन् भने आतङ्ककारी समूह बोको हरामतर्फ एक हजारभन्दा बढीको मृत्यु भएको छ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस