एजेन्सी – कोरोना भाईरस कोभिड १९ को इपिसेन्टर अमेरिका बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको लडाईँमा अबको दुई हप्ता अति कठिन हुने बताएका छन्।
कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङ्गको क्रममा राष्ट्रपति ट्रम्पले शनिबार ह्वाइटहाउसमा पत्रकार समक्ष यस्तो बताएका हुन् ।
उनले ब्रिफिङ्गको क्रममा अबको दुई हप्ता कोरोना भाइरसका कारण उत्पन्न संकटको विकराल रुप आउन सक्ने र त्यसबाट धेरैको मृत्यु हुन सक्ने चेतावनी दिएका हुन् ।
अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म ८ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ । शनिबार एकै दिन १२ सय २४ भन्दा बढीको ज्यान गयो । यस्तै अमेरिकामा संक्रमितको संख्या तीन लाख १० हजार भन्दा बढी पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस