एजेन्सी – अनेकन मोर्चामा साथै लडेको आफ्नै मित्र भनिएको अमेरिकाले आफुले चीनसँग किन्न ठिक्क पारेको मास्क अपहरण शैलीमा उडाइदिएको फ्रान्सले जनाएको छ ।
अमेरिकाले फ्रान्सले लैजान ठिक्क पारेको मास्क तीन देखि चार गुणा बढी पैसा तिरेर बीचबाटै हाइज्याक गरेको फ्रान्स इस्टर्न रिजनका जिन रोट्नरलाई उधृत गर्दै फ्रान्स इन्फोले जनाएको छ ।
यो क्षेत्र कोरोना भाइरसबाट फ्रान्सकै सबैभन्दा प्रभावित मानिएको छ । चिनियाँ पनि के कम, व्यापारी न परे । फ्रान्स उडाउन विमानमा ठिक्क पारिसकेको मास्क अलि धेरै पैसा पाउने भएपछि अमेरिकालाई बेचिदियो ।
उता आफु कहाँ आउन लागेको मास्क अमेरिकाले बीचबाटै उडाइदिएपछि फ्रान्स भने अन्यौलमा परेको खबरमा उल्लेख छ । रोट्नरले यो अस्वस्थ प्रतिष्पर्धा हो भन्दै अरू मास्क खोजिरहेको जनाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस