भारत – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका सबै मुख्यमन्त्रीहरुसँग भिडियोमा कुरा गर्ने भएका छन् । कोरोना भाइरसका कारण निम्तिएको स्वास्थ्य सङ्कट र यसको प्रभावबारे जानकारी लिन उनले भिडियो सम्मेलन गर्ने भएका हुन् ।
उनले बिहिवार कोरोना भाइरसको विषयमा केन्द्रित रहेर भिडियो बैठक गर्न लागेका भारतका सरकारी अधिकारीहरुले बताएका छन् ।
बैठकमा सबै मुख्यमन्त्रीहरूलाई आफ्नो प्रदेशमा कोरोना भाइरसको सङ्क्रमणको अवस्था, त्यस विरुद्ध लड्न अपनाइएका उपाय र भावी योजना प्रस्तुत गर्न लगाइने छ ।
प्रधानमन्त्री मोदीले यसअघि गत मार्च २० तारिखमा पनि मुख्यमन्त्रीहरुसँग भिडियो बैठक गरेका थिए ।
बैठकमा प्रधानमन्त्र मोदीले कोरोना भाइरस विरुद्धको लडाईंमा केन्द्रीय सरकारको निर्णय कार्यान्वयन गर्न र केन्द्रसँग सहकार्य गर्न आव्हान गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस