टोकियो- कोरोना संक्रमणले व्यापकता लिदैँ गए पश्चात जापानी सरकारले एक सूचना प्रकाशित गर्दै आफ्ना नागरिकहरुलाई अमेरिका, चीन, दक्षिण कोरिया लगायतका ५० भन्दा बढी मुलुक भ्रमणमा प्रतिवन्ध लगाएको छ । जापान सरकारले ती देशहरुलाई लेभल ३ मा सुचिकृत गर्दै यात्रा नगर्न निर्देशन दिएको हो ।
सिञ्जो आवे सकारले आफ्ना नागरिकहरुलाई ती देशहरुबाट अनिवार्य फिर्ता हुन नभने तापनि यो निर्देशन सोही निर्देशन तर्फको यात्रा भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
अव यस भन्दा अगाडी सरकारले आफ्ना नागरिकहरुलाई अनिवार्य स्वदेश फिर्ता बोलाउने छ तर हाल सम्म सो परिस्थिति आइनसकेको पनि सरकारी अधिकारीले बताएका छन् ।
हालसम्म करिव ८ लाख नागरिकहरु विश्वव्यापी रुपमा संक्रमित भइसकेको वर्तमान अवस्थामा आफ्ना नागरिकहरुको स्वास्थ्य सरकारको प्रमुख दायित्व भएका कारण सरकारले सो निर्णय लिएको अधिकारीले बताएका छन् । हालसम्म सरकारले लक डाउन लगायतका कठोर निर्णय लिइनहाले पनि संक्रमण दर बढ्दै गएमा सो तर्फ पनि सरकार अघि बढ्ने उनले बताएका छन् ।
प्राय जापानमा भेटिएका संक्रमित विदेशी तथा विदेश यात्रासंग सम्बन्धित भएका कारण यदि बैदेशीक गतिविधिलाई नियन्त्रण गर्न सके जापानले कोरोना विरुद्धको लडाँइमा त्यति ठूलो नोक्सानी ब्येहोर्न नपर्ने सरकारी अधिकारीले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस