एजेन्सी – कोरोना भाइरसको प्रभाव विश्व शेयर बजारमा परेको छ । शेयर बजारमा यो वर्षको पहिलो तीन महिनामा पछिल्लो ३३ वर्ष यताकै सबैभन्दा धेरै नोक्सानी भएको देखिएको छ ।
द डाउ जोन्स इन्डस्ट्रियल एभरेज र लण्डनको एफटिएसइ १०० शेयर बजारमा पछिल्लो ३३ वर्ष अर्थात सन् १९८७ यताकै सबैभन्दा धेरै नोक्सानी भएको छ ।
यी बजारमा यो वर्षको पहिलो त्रैमासिकमा क्रमशः २३ र २५ प्रतिशत नोक्सानी भएको हो ।
द एस एण्ड पी ५०० शेयर बजारमा पहिलो त्रैमासिकमा २० प्रतिशतको नोक्सानी भएको छ । यो सन् २००८ यताकै सबैभन्दा खराब अवस्था हो ।
विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन तथा सेल्फ आइसोलेसनका उपायहरु अपनाएका कारण बजार प्रभावित भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस