काठमाडौँ-नोबल कोरोना भाईरसको आशंकामा धनकुटामा एक जनालाई आइसोलेन्स वार्डमा राखिएको छ ।
पोर्चुगलबाट भर्खरै घर फर्र्किएका धनकुटा नगरपालिका–८ सान्ताङका एक व्यक्तिलाई कोरोना भाईरसको आशंकामा आइसोलेन्स वार्डमा भर्ना गरिएको धनकुटा अस्पतालका डाक्टर पुजन विश्वकर्माले बताए ।
रुघाखोकी सहित उच्च ज्वरो आएपछि उहाँ आज विहान स्वास्थ्य जाँच गर्न धनकुटा अस्पताल गएका थिए ।
उनलाई कोरोना भाईरसको संक्रमण देखिएपछि धनकुटा अस्पतालको आइसोलेन्स वार्डमा भर्ना गरेर उपचार शुरु गरिएको हो । उनीसँगै परिवारका अरु सदस्य पनि बिरामी परेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस