काठमाडौं – कोरोना भाइरस परिक्षणका लागि आवश्यक किट्स, पिपिइ, औसधि र अन्य मेडिकल उपकरण ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज दिउँसो साढे १२ बजे चीन जादै छ ।
जहाजमा निगमका उडान दलका १० जना सदस्य मात्र रहने निगमका अपरेसन विभाग प्रमुख दिपु जुहार्चनले बताएका छन् । उनका अनुसार जहाज आजै नेपाल फर्कनेछ ।
जहाज नेपाली समय अनुसार आज शनिबार राती करिब साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको भनाई छ ।
निगमको जहाज स्थानीय समय अनुसार साझको ६ बजेर ५५ मिनेटमा पुग्नेछ । २ घन्टा मेडिकल सामग्री लोड गरेपछि स्थानीय समय अनुसारत रातिको ८ बजेर ५५ मिनेटमा नेपालका लागि उडान गर्नेछ । मेडिकल सामाग्रीको भार ३० टन भन्दा केही कम हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस