एजेन्सी — कोरोना प्रकोपविरुद्ध लड्न अमेरिकाले दुई खर्ब डलरको आपत्कालीन राहत प्याकेजलाई अनुमोदन गरेको छ । यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो राहत प्याकेज हो ।
राहत प्याकेजकने प्रस्ताविक विद्येयकमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका हुन् ।
कंग्रेसमा विधेयकलाई अनुमोदन गर्ने क्रममा दुवै पार्टी, रिपब्लिकन र डेमोक्रयाट्कि एकमत भएका थिए। विधेयकमाथि केही दिनको विवादपछि पछि गत बुधबार कंग्रेसको माथिल्लो सदन सिनेटले शून्यका विरुद्व ९६ मतसहित पास गरेको थियो। आठ सय ८० पेजको सो विधेयकमाथि शुक्रबार कंग्रेसको तल्लो सदन हाउसले पास गरेको हो।
अमेरिकाका सबै राज्यमा संक्रमण फैलिएको र अर्थ व्यवसाय चौपट पर्दै गएको पृष्ठभूमिमा गएको एक साताभित्र झण्डै ३३ लाख अमेरिकीले बेरोजगारी भत्ताको लागि आवेदन दिएका छन् ।
विधेयकमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले यो आपत्कालीन प्याकेजले अमेरिकी परिवार, कामदार एवम व्यबसायलाई तत्काल राहत दिने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस