एजेन्सी-रूसले आफ्नो देशमा रहेका सबै रेस्टुरेन्ट तथा क्याफे बन्द गर्ने निर्णय गरेको छ । आज शनिबारदेख एक हप्तासम्म रेस्टुरेन्ट तथा क्याफेरूलाई बन्द गर्न रुसी सरकारले निर्देशन दिइएको हो ।
रुसका सरकारी अधिकारीले विज्ञप्ती निकालेर घरभन्दा बाहिर खानपिनका लागि जम्मा हुन नपाइने र सबै व्यवसाय बन्द गर्न निर्देशन दिएको हो
राष्ट्रपति भ्लादिमिर पुटिनले गएको बिहिवार नै एक हप्ताका लागि काम बन्द गर्ने घोषणा गरेका थिए ।
सरकारले शुक्रबारदेखि अन्तराष्ट्रिय हवाई सेवा पनि बन्द गरेको छ ।
रूसमा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या बढ्दै गएको छ ।
शुक्रबार सम्मको विवरण अनुसार रूसमा कोरोना भाइरसका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ८४० जना सङ्क्रमित भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस