काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्तिको नाममा अशान्ति र लुटपाट मच्याउने समूहलाई छुट दिन नसकिने बताएका छन्। सुरक्षा परिषद्को १८ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपालाई इङकित गर्दै लुटपाट मच्याउनेलाई छुट नहुने बताए। साथै उनले सिके राउतसँग भएको सहमितिमा राष्ट्रिय अखण्डतामा खलल पुग्ने गरी जनमत संग्रहको निर्णय नभएको बताए। बाहिर आएका हल्लाहरुलाई विश्वास गर्नुपर्ने ठाउँ नरहेको पनि उनले बताए। उनले पृथकतावादी आन्दोलन गरिरहेकाहरुलाई मुलधारमा ल्याउनका लागि मात्रै सहमति गरिएको उनले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस