काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लक डाउन गरेको छ । लक डाउनको यो अवधिमा अत्यावश्यक काममा बाहेक सवारीसाधन गुडेका छैनन् । लक डाउनको समयमा केही जिज्ञासा र समस्या समाधान गर्न काठमाडौं महानगरपालिकाले हटलाइन टेलिफोन सेवा सुरु गरेको छ ।
महानगरले सर्वसाधारणको सुविधाका लागि हटलाइन नम्बर ११८० सञ्चालनमा ल्याएको हो । यस्तै, कोरोनासँग सम्बन्धित जानकारी वा परामर्श आवश्यक परे मोबाइल नम्बर ९८४९८५६६७१, ९८४९८५६६७२ र ९८४९८६०५४७ मा समेत सम्पर्क गरेर जानकारी लिन सकिने महानगरपालिकाकी जनस्वास्थ्य अधिकृत मञ्जु मास्केको भनाई छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस