एजेन्सी – बेलायतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि नयाँ नियम लागु भएको छ ।
दुईजना भन्दा बढी जम्मा हुन नपाउने नियम लागु भएको हो ।
नयाँ नियम अनुसार मानिसहरु दिनको एकपटक मात्रै घर बाहिर निस्कन पाउने छन् । यस्तै अत्यावश्यक काममा जान, अत्यावश्यक सामग्री किन्नका लागि एकपटक मात्रै निस्कन पाइने भएको छ ।
औषधि पसल तथा अत्यावश्यक सामग्री बाहेकका पसल बन्द गर्न सरकारको निर्देशन छ ।
बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण ३३५ जनाको ज्यान गएको छ । ६६ सय ५० जना संक्रमित भएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस