एजेन्सी – कोरोना भाइरस संक्रमितको संख्या अमेरिका तीव्र रुपमा बढ्दै गएको छ। संक्रमितको संख्याका आधारमा अमेरिकामा अहिले तेस्रो स्थानमा छ। यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ४४० पुगिसकेको छ भने संक्रमितहरुको संख्या ३३,३०० नाघेको छ।
संक्रमितको अवस्था हेर्दा अमेरिकाको न्यूयोर्क राज्यमा सबैभन्दा धेरै संक्रमति छन्। यस राज्यमा १५ हजारभन्दा बढी संक्रमित देखिएका छन्, भने ११७ को मृत्यु भइसकेको छ। यसैगरी वासिङटन, न्यूजर्सी, क्यालिफोर्निया राज्यमा संक्रमितहरुको संख्या १५ सयभन्दा बढी छ। अमेरिकाका सबै राज्यमा संक्रमण पुष्टि भइसकेको छ भने आइतबार मात्रै ज्यान गुमाउनेहरुको संख्या करिब १०० पुगेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस