काठमाण्डौ – कोरोना भाइरसको डरका कारण पछिल्लो समय ग्यास संचित गर्नेको क्रम बढेको गएको छ । ग्याँसको अनावश्इक संचित गर्नेको संख्या बढ्दै गएसँगै नेपाल एलपी ग्यास उद्योग संघले सूचना निकालेर ग्यास किन्नेको संख्या, बाँकी रहेको ग्यास, उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बरसहितको विवरण सम्बन्धित उद्योगमा दैनिक लिखित रुपमा बुझाउन विक्रेतालाई निर्देशन दिएको छ ।
यस्तै नेपाल आयल निगमले निर्धारण गरेको उपभोक्ता मूल्यमा मात्र ग्यास बेच्न पाउने र तत्काललाई नयाँ सिलिण्डर बेच्न पनि संघले प्रतिबन्ध लगाएको छ । घरमा दुई वटा भन्दा धेरै ग्यास नराख्न पनि संघले उपभोक्तालाई आग्रह गरेको छ ।
संचिती बढ्दा कसैको घरमा चुलो नबल्ने अवस्था आउने भएकाले दुई वटा भन्दा धेरै ग्यास नराख्न आग्रह गरिएको हो । दुई वटाभन्दा धेरै ग्यास संचित गरेको पाइए उपभोक्ता संरक्षण ऐनमा उल्लेख भएअनुसार कारबाही हुने संघले चेतावनी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस