सोल-विश्वव्यापी रुपमा आतंक मच्चाइरहेको कोरोना संक्रमणबाट अमेरिकामा समेत प्रभाव पार्न थालेपछि अमेरिकाले आफ्नो देशमा प्रवेश गर्ने नागरिकहरुमाथि कडा निगारानी गरिरहेको बेला हालै एक सूचना मार्फत दक्षिण कोरियाबाट गरिने भिसा सँग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरु बन्द गरेको जनाएको छ ।
कोरियाबाट अमेरिका जाने दुइ , तीन तथा चार लेभलका भिसासँग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरु बन्द गरेको छ दुतावासले जनाएको हो ।
अमेरिकाको सो निर्णयले पुराना अमेरिकी राहादानी वाहकलाई नभई नयाँ आवेदकहरुलाई असर गरेको छ ।
कोरियाली परराष्ट्र मन्त्रालयका अनुसार अत्यावश्यकीय प्रयोजनका लागि भने इमरजेन्सी अन्तरवार्ताको व्यवस्था गरिएको जनाएको छ ।
कोरियामा कोरोना संक्रमणका कारण ८४ जनाको निधन भएको तथा ८ हजार ४ सय १३ जना संक्रमित भएको हालको अवस्थामा सो रोगलाई नियन्त्रण गर्न उक्त कदम चालिएको बताउदै दुतावासले चाँडै नियमित भिसा सेवाको कार्यक्रमलाई निरन्तरता दिइने समेत वताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस