सोल- रोजगार अनुमति प्रणाली ( ईपीएस ) परीक्षामा नक्कली परीक्षार्थी खडा गरेर कोरिया पुगेका ५८ जना नेपाली कामदारलाई यहाँको अध्यागमन विभागले पक्राउ गरेको छ ।
रोजगारी गर्न कोरिया आउन चाहेका तर प्रत्यक्ष आफैले परीक्षा नलेखी नक्कली परीक्षार्थी तयार गरेर भाषा परीक्षा उतिर्ण गरेर कोरिया आएका ती नेपालीहरुलाई पक्राउ गरि नेपाल फ़र्काइएको हो ।
कोरियाली अध्यागमन बिभागले जनाए अनुसार भाषा परीक्षामा प्रवेश पत्रको फोटो र अध्यागमन बिभागले दिएको परिचय पत्रको फोटोमा असमानता आएपछि त्यस्ता कामदार पक्राउ गरिने जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस