काठमाडौँ-नेपालमा डेंगु रोगको लक्षण देखा परेको छ । सन २०२० को सुरुदेखि हिजोसम्ममा ३६ वटा डेंगुका विरामी फेला परेका ईपीमियालोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
विभिन्न अस्पतालमा उपचारका लागि पुगेका ३६ जना विरामीमा डेंगुको संक्रमण देखा परेको महाशाखाले जनाएको छ ।
सार्वजनिक भएको तथ्यांक अनुसार प्रदेश १ अन्तर्गत झापामा १ मोराङमा ३ र सुनसरीमा २ गरी ६ जना डेंगुको बिरामी फेला परेका छन् ।
यस्तै बागमति प्रदेश अन्तर्गत नुवाकोटमा १ काठमाडौंमा ३ ललितपुरमा ३, रामेछापमा १ र मकवानपुरमा १ गरी ९ जनामा डेंगीको लक्षण भेटिएको छ । गण्डकी प्रदेश ५ अन्तर्गत गोरखामा १, म्याग्दीमा १, कास्कीमा २ र नवलपरासी सुस्ता पूर्वमा १ गरी ५ जना डेंगुका विरामी भेटिएका छन् ।
सुदुरपश्चिम प्रदेश अन्तर्गत डडेलधुरामा १ र कैलालीमा १ गरी २ जना बिरामी भेटिएका छन् । मौसम परिवर्तनसँगै नेपालमा डेंगुका बिरामी भेटिएका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस