काठमाडौं- एघार बर्षको अवधिमा दक्षिण कोरियामा १ सय २३ नेपालीले ज्यान गुमाएका छन् |
बैदेशिक रोजगार बोर्डको सचिबालयले उपलब्ध गराएको तथ्यांक अनुसार रोजगारी लगायत विभिन्न उद्धेश्यले दक्षिण कोरिया पुगेका ती नेपालीहरुले हृदयघात, सडक दुर्घटना, कार्यस्थलमा दुर्घटना र आत्महत्या जस्ता कारण ज्यान गुमाएका हुन् |
तथ्यांकलाई आधार मान्ने हो भने कोरियामा बार्षिक ११ जना भन्दा बढी नेपालीको ज्यान जाने गरेको हो |
बोर्डको तथ्यांक अनुसार बैदेशिक रोजगारीमा गएका नेपाली मध्ये मलेसियामा सबैभन्दा धेरै नेपालीको मृत्यु भएको | त्यहाँ ११ बर्षमा २ हजार ९ सय बढीले ज्यान गुमाएका छन् |
त्यस्तै साउदी अरेबियामा २ हजार २ सय, कतारमा १५ सय ५०, युएईमा ७ सय, कुवेतमा २ सय ७५ ले ज्यान गुमाएका छन् |
मृत्यु हुनेमा अधिकांश हृदयघात, सडक दुर्घटना, कार्यस्थलमा दुर्घटना र आत्महत्या जस्ता कारण मुख्य रहेको बोर्डले जनाएको छ ।
साथै, त्यहाँको हावापानीको अनुकुलता नमिलेर पनि मृत्यु हुने गरेको बोर्डका सुचना अधिकारी
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस