सोल-सन् १९५०-५३ मा कोरियाली प्रायद्वीपमा भएको युद्धताका मारिएका ४ जना कोरियाली सैनिकहरुको मानव कंकाल हालै जमिनमुनि फेला परेको छ ।
६७ बर्षपछी भेटिएका उक्त शवहरु उत्तर र दक्षिण कोरियाको सिमाना डीएमजेड क्षेत्रभित्र भेटिएको हो ।
कोरियाली युद्ध अन्त्य हुनुभन्दा करिव २ साता पहिले भएको लडाइमा मारिएका विश्वास गरिएका ती सैनिकहरु मध्ये एक जना फस्ट क्लास सर्जेन्ट, एक जना स्टाफ सर्जेन्ट तथा दुई जना सिपाहिहरु रहेको बताईएको छ ।
उक्त क्षेत्रमा भएको भिषण युद्धमा धेरै सैनिकहरुको मारिएको भएता पनि मृतकहरुको लाश भने फिर्ता ल्याउन सकिएको थिएन ।
हाल उत्तर कोरियाको सीमावर्ती डीएमजेड क्षेत्रमा गरिएको उत्खननमा ती मानव कंकालहरु पाइएका हुन् । गत वर्ष पनि ३ जनाको मानव कंकाल भेटिएको थियो ।
दक्षिण कोरियाली समाचारहरुमा जनाइए अनुसार उक्त क्षेत्रमा गरिएको उत्खनन्मा करिव २ सय ६० सिपाहिका करिव २ हजार वटा मानव अवशेष तथा करिव ७० हजार थान सैन्य सामाग्रीहरु फेला परेका छन् ।
अधिकारीहरुका अनुसार उक्त युद्धमा करिव ४० हजार जनाको ज्यान गएको थियो भने जुलाई २७ मा विधिवत रुपमा युद्ध सकिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस