अर्घाखााची-नेकपाका केन्द्रिय सदस्य तथा युवासंघका ईन्चार्ज महेश बस्नेतले केहि बुदा परिमार्जन गरेर मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन् ।
उनले एमसिसीको बारेमा नेकपाको प्रष्ट धारणा छ । जनता र राजयका पक्षमा भएकाले यसलाइ पास गर्नुपर्ने बताए |
अर्घाखााचीमा भएको पत्रकार सम्मेलनमा बोल्दै पुर्बमन्त्री समेत रहेका नेता बस्नेतले देशलाई समृद्धि बनाउने पक्षमा बर्तमान सरकार लागेको बताए । नयाँ नयाँ योजनाका साथ सरकार अगाडी बढेको र सरकारको गतिविधि देखेर प्रतिपक्षहरु आत्तिएको आरोप लगाए ।
गोकुल बास्कोटाको अडियो प्रकरणबारे उनले दोषि भएमा कोहि उम्किन नसक्ने बताउदै अन्तराष्ट्रिय स्तरमै चलेको कमिसनका बारेमा अहिलेसम्म कानून नबनेको बताउदै कानून बनाएर अघि बढ्नुपर्ने बताए ।
आजको सुचना प्रविधि युगमा दुरुपयोग गर्न फेशबुक पेज बनाएर लाखौ लाख लाइक पेज बनाएर साना साना घटनालाइ ठुलो बनाएर पछिल्लो समय नकारात्मक शन्देश फैलाएको र सरकारले गरेका राम्रा कामलाइ कम प्रचार गरीएको उनले बताएका छन् ।
युवा संघका केन्द्रिय संयोजक रामप्रसाद सापकोटाले कम्युनिष्ट पाटीको एकता पछि बनेको नेकपाले जनताको अभिमत अनुसारनै काम गर्ने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस