भक्तपुर – चीनबाट १३ दिनअघि नेपाल ल्याइएका नेपालीलाई आव शनिबार पुनः स्वास्थ्य परीक्षण गरेर घर फर्काउने तयारी भएको छ ।
पुनः परीक्षणबाट संक्रमण नभेटिएकाहरुलाई घर पठाइने सरकारले जनाएको छ ।
गएको फागुन ४ गते चीनबाट ल्याइएकाहरुलाई भक्तपुरको खरिपाटीस्थित ‘क्वारेन्टाइन’मा राखिएको छ ।
रोचक त के छ भने चीनबाट विद्यार्थीलगायतलाई लिन गएको २५ जनाको टोली सदस्यहरुलाई पनि क्वारेन्टाइनमै राखिएको छ । उनीहरुको पनि पुनः स्वास्थ्य परीक्षण हुँदैछ ।
यसअघि पनि उनीहरुको घाँटी र नाकभित्रको स्वाबको परीक्षण गरिएको थियो ।
उनीहरुलाई स्वास्थ्य मन्त्रालयले शनिबार र आइतबार फेरि घाँटी र नाकभित्रको स्वाब परीक्षण गर्दै छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सबैको स्वास्थ्य परीक्षणपछि नतिजा हेरेरमात्र उनीहरुलाई घर पठाइने नेपाली सेनातर्फका चिकित्सक डा. नविन फुयाँलले बताए ।
परीक्षणपछि संक्रमण भेटिएकाहरुलाई भने थप उपचारका लागि अस्पताल ‘रिफर’ गरिने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस