एजेन्सी – भारतको नयाँ दिल्लीमा भएको हिंसामा परि मृत्यु हुनेको संख्या २७ जना पुगेको छ । घटनाका क्रममा सयौं घाईते भएका भारतीय संचारमाध्यमले जनाएका छन् ।
घाइतेहरुको दिल्लीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बुधबार मात्रै प्रदर्शनकारीमाथि भएको सुरक्षाकर्मीको दमनमा ६० जना भन्दा बढीलाई गोली लागेको थियो ।
प्रहरी र अर्ध सैनिक बलले गस्ती बढाएपनि सरकारको विरोधमा प्रदर्शन भैरहेका छन् ।
जारी हिंसा नियन्त्रण गर्न असफल भएको भन्दै विपक्षी दलहरुले सरकारको आलोचना गरेका छन् ।
प्रधानमन्त्री मोदी सन् २००० मा गुजरातको मुख्यमन्त्री रहँदा मुस्लिम समुदायको बाहुल्य रहेका स्थानमा भएको धार्मिक दंगा नियन्त्रण गर्न नसक्दा एक हजार भन्दा बढीको मृत्यु भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस