ललितपुर – विद्यालयको जग्गा मिचेर सडक विस्तार गरिएको विरोध गर्दै ललितपुरबासीले मेयर चिरीबाबु महर्जनको पुत्ला दहन गरेका छन् । मेयर महर्जनले सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको स्थानीयको आरोप छ ।
ललितपुर महानगरपालिका–३, पुल्चोकमा रहेको मदन स्मारक माध्यमिक विद्यालयको जग्गा मिचेर सडक विस्तार गरिएको विरोधमा उनीहरुले मेयरकाठे पुत्ला जलाएका हुन् ।
सर्वोच्च अदालतले जेठ १ गते अन्तरिम आदेश जारी गरेको तर महानगरपालिकाले सर्वोच्चलाई पनि च्यालेन्ज दिएर जबर्जस्ती बनाउनु भनेको कानुनको धज्जी उडाउनु रहेको स्थानीय कदम लालले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस