टोकियो- जापानको नारास्थित एक किसान आफ्नो बारीमा लगाएको मुला खेतिको मुला उखेल्दा छक्क परेका छन् ।
उनी छक्क पर्नुको कारण उनको बारीमा फलेको अचम्मको मुला । मुला मुला जस्तो नभई केटिहरुले बाट्ने कपाल जस्तो थियो ।
६२ बर्षीय सिगेरु देगाकी उक्त स्थानका किसान हुन जो अचारमा प्रयोग हुने कृषि जन्य उत्पादन गर्दछन् । सोही क्रममा जव उनले उक्त मुला भेटे, उनले त्यसलाई अचार नबनाई त्यसै राखेका छन् ।
उनले अगाडी भनेका छन्- ‘म यसको विशेष बनावटका कारण यसलाई अचार बनाउन सक्दिन तर अब केही समय यसको विषेश उपस्थितिलाई अवलोकन गरेर आनन्द लिन्छु र पछि यसलाई सिमर्ड डिसको रुपमा खान प्रयोग गर्छु ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस