सोल-उत्तरी ग्यङसाङसाङ प्रान्त स्थित गुमी शअरमा अवस्थित सामसुङ इलेक्ट्रोनिक्सको उत्पादमा समेत प्रभाव पर्न थालेको छ । कम्पनिले विदाका दिनहरु भरि आफ्ना उत्पादनहरु बन्द गरेको कम्पनिका एक प्रतिनिधिले जानकारी दिएका छन् ।
सोलबाट करिव २०२ कि मि दक्षिणमा रहेको उक्त कम्पनिमा प्रिमियम स्मार्ट फोनहरु निर्माण हुने गरेका छन् ।
शनिवार विहान उक्त कम्पनिमा काम गर्ने करिव २० बर्षिया एक युवतीमा कोरोना संक्रमण पाईए पश्चात आफ्ना सम्पुर्ण कामदारहरुलाई एक सुचना पठाइ कम्पनि सोमवार सम्मका लागि बन्द गरिएको जानकारी गराएको हो ।
किटनाशक औषधिको प्रयोग पश्चात मंगलवार बाट पुन: काम सुरु हुने कम्पनि प्रतिनिधिले जनाएका छन् ।
मार्च ६ तारिखमा सार्वजनिक गरिने एस २० तथा गत फेब्रुअरी १४ तारिखमा सार्वजनिक गरिएको ग्यालेक्सी जेड फ्लिप समेत गुमी मै बन्दछन् ।
यो शहरमा स्थानीय स्तरमा खपत हुने सबै स्मार्टफोनहरु बन्दछन् भने विश्व बजारमा खपत हुने करिव ९० स्मार्टफोनहरु भने भियतनाममा बनाईन्छन् ।
कोरोना संक्रमणका कारण बन्द गरिएको फ्याक्ट्रीका कारण तत्काल ठूलो असर नपर्ने तर यदि संक्रमण फैलिएमा भने ठूलै समस्या पर्ने कम्पनि प्रतिनिधिले बताएका छन् र उनले हाल सम्म सामान निर्यातमा कुनै समस्या नरहेको पनि जानकारी गराएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस