सोल-हालै गरिएको एक विद्युतीय मत सर्वेक्षण अनुसार अवकास प्राप्त कोरियनहरुमा पुन: काममा फर्कने चाहाना बढी मात्रामा पाइएको छ ।
क्रेडिट स्वीस अनुसन्धान ईन्स्टिच्युट ले हालै १६ देशका करिव १ हजार जना मानिसहरुमा गरेको एक सर्वेक्षणा अनुसार कोरियाका करिव ६३ प्रतिशत अवकास प्राप्त मानिसहरुले अवकास पछि पनि पुन: काम गर्ने इच्छा देखाएको पाइएको हो ।
अवकास पछिको जीवनमा आइपर्ने आर्थिक समस्याहरु सँग जुध्नका लागि उनीहरु काममा फर्कन चाहेको अध्ययनले देखाएको छ ।
सोही अध्ययनले भारतमा ७५ प्रतिशत , इन्डोनेसियामा ६५ प्रतिशत , क्यानडामा २५ प्रतिशत स्विजर्ल्याण्डमा २८ प्रतिशत तथा सबै भन्दा कम जर्मनीमा १८ प्रतिशत मानिसहरुले अवकास पछि पनि काम गर्ने ईच्छा देखाएको जनाएको छ ।
यसको कारण देशहरुमा हुने कडा अवकास निति तथा अपर्याप्त अवकास सुविधा आदि रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस