काठमाडौं-रोजगार अनुमति प्रणाली ( ईपिएस) मार्फत दक्षिण कोरिया जान लागेका ५० जना नेपाली कामदारको उडान पछि सरेको छ |
ईपीएस शाखा नेपालका अनुसार यसै हप्ता रोजगारी गर्न कोरिया जान तयार भएका नेपालीको उडान समय सरेको हो ।
नेपाली कामदारको उडान मार्च तेस्रो सातासम्म स्थगित गरिएको ईपिएस शाखाका एक कर्मचारीले बताए | ती कर्मचारीले उडान नेपालले नभई कोरियाले नै सारेको बताए ।
रोष्टरमा नाम आई सम्पूर्ण प्रक्रिया पुरा गरि कोरिया जाने अन्तिम तयारीमा रहेका नेपालीको उडान तत्काललाई स्थगित हुने अवस्था देखिएको ती कर्मचारीको भनाइ थियो |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस