सोल- कोरोना भाइरस बिरुद्ध लड्न एका तर्फ समयमा औषधि पत्ता नलागेको पिडा त छदै छ अर्को तर्फ झुटा समाचारहरुले समेत सताउँदा सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरु थप पिडामा पर्ने गरेका छन् ।
कोरियामा जनावरी २० मा पहिलो पटक कोरोना भाइरसको स्क्रमण पुष्टि भए यता मानिसहरुले इन्टरनेटमा गई आफुखुसी सामाग्रीहरु अपलोड गर्ने गरेका कारण सर्वसाधारण जनतामा सो रोग बारे सन्त्रास अझ बढेर गएको अधिकारीहरुले बताएका छन् ।
गत ३१ जनावरीबाट फेब्रुअरी ४ तारिखसम्म १००० जनामा गरिएको अध्ययन अनुसार करिव ४२.५ समाचारहरु झुटा भएको पाईएको छ ।
विशेष गरि युट्युवरहरुले अनावश्यक प्र्याङ्क भिडियो बनाउने, अनावश्यक प्रतिकृया लिने, अनावश्यक शिर्षक राखेर समाचार बनाउने लगायतका समस्याहरु हाल ईन्टरनेटमा छ्यापछ्याप्ति पाईने गरेका छन् ।
यो समस्या कोरियाको मात्र नभइ चीन, जापान लगायतका देशहरुमा समेत व्याप्त रहेका छन् । चीन सरकाले सो कार्यलाई निन्दनीय कार्य भन्दै ५ बर्ष जेल सजाय समेत सुनाएको छ र एक जनाले सो सजाय समेत पाएका छन् ।
यसरि झुटा समाचार संप्रेषणका कारण नागरिकहरुमा थप मानसिक तनाव समेत हुने भन्दै सरकारले ईन्टरनेट सेवा प्रदायकहरुलाई कडा नियमन तथा अनुसन्धान गर्दै दोषी उपर कडा सजाय गरिने समेत उल्लेख गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस