काठमाडौं-अर्थमन्त्री डा. युवराज खतिवडाले संचार तथा सुचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री गोकुल बाँस्कोटाको राजिनामा स्वीकृत गर्दै मन्त्रालयको जिम्मेवारी खतिवडालाई दिईएको राष्ट्रपतिको कार्यलयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटाको राजिनामा स्वीकृत गर्दै खतिवडालाई जिम्मेवारी दिएको राष्ट्रपति कार्यलयका प्रवक्ता हरीप्रसाद दाहालले बताए । यस्तै सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्ने भएका छन् |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस