काठमाण्डौ-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अगाडी बढाउनुपर्ने माग राख्दै नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ।
बिहीबारको राष्ट्रियसभा बैठकमा नेपाली कांग्रेसले बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने, घटनाको विषयमा छानबिन गर्न समिति गठन गर्नुपर्ने र प्रधानमन्त्रीले संसदमा यसको जवाफ दिनुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेको हो।
नेपाली कांग्रेसको तर्फबाट जितेन्द्र नारायण देवले बाँस्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अगाडी बढउनुपर्ने माग राख्दै प्रधानमन्त्रीले यस विषयमा संसदमा जानकारी गराउनुपर्छ भनेका छन्।
कांग्रेसले बास्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अगाडी नबढाउँसम्म सदन चल्न नदिने भन्दै अवरोध गरेको हो। लगत्तै कांग्रेसका सांसदहरले उठेर विरोध जनाएका थिए। बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदका लागि स्वीस कम्पनीका एजेन्टसँग गरेको कुराकानी सार्वजनिक भएको छ। उक्त कुराकानीमा बास्कोटाले आफुले पाउने कमिसनको विषयमा कुराकानी गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस