काठमाडौँ-चीनमा कृषि क्षेत्रमा प्रयोगमा ल्याईएका ड्रोनहरु हाल कोरोना संक्रमण न्यूनीकरण गर्नका लागि डिसइन्फेक्सन स्प्रे छर्न व्यस्त छन् ।
चीनको हुवोज्हुवाङ्जी, तियान्जिन तथा अन्य क्षेत्रमा कृषकहरुका ड्रोनहरुको प्रयोग गरेर संक्रमण युक्त क्षेत्रका सार्वजनिक स्थलहरुमा सरसफाई तथा औषधि छर्कने काम भइरहेको छ ।
छ्यिनसुन्ये शहरका कृषी औजार ब्यवस्थापन केन्द्रका एक प्रतिनिधि हुवो जुनछिङका अनुसार उक्त ड्रोनहरुले आवाज अवस्यै निकाल्छन् जो सबैलाई प्रिय नलाग्न सक्छ तर यसको काम भने सबैलाई मनपर्ने गरिको छ ।
यी ड्रोनहरुले छोटो समयमा नै ठूलो क्षेत्रलाई संक्रमण मुक्त गराउने औषधि छर्कन सक्छ । यसको प्रयोगले मानिसहरुमा सो रोग संक्रमण हुने सम्भावना पनि कम हुन्छ ।
उनका अनुसार हाल चाईनाका ग्रामिण सहकारीहरु मार्फत सञ्चालित ती कृषि ड्रोन तथा ट्र्याक्टरहरुले ग्रामिण मात्र नभई शहरी क्षेत्रमा समेत कोरोना संक्रमणका जिवाणु नस्ट गराउने किटनाशक औषधि छर्केर जनतालाई राहत पुर्याएको छ जो हाल अत्यन्तै महत्वपुर्ण छ ।
यदि प्रविधिको यसरिनै सहि सदुपयोग गरिएमा कोरोना जस्ता माहामारी नियन्त्रणमा कोशे ढुङ्गा सावित हुने समेत उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस