काठमाडौं-हुवेइ प्रान्तबाट फैलिएको कोरोना भाइरस कोभिड १९ को रोकथामका लागि चिनिया सरकारले चीनको पुरानो पद्धतीको आयुर्वेदिक औषधि तथा पश्चिमी आधुनिक औषधि दुबैको प्रयोग गरिरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारीले जानकारी दिएका छन् ।
कोरोना भाइरसको संक्रमणको सुरुवात ताकाबाट नै चीनियाँ पुरानो पद्धतीको आयुर्वेदिक औषधी तथा आधुनिक औषधी दुबैको प्रयोग गरेर विरामीहरुको उपचार गर्दै आएको छ । यसका लागि अत्यन्तै तगडा अनुसन्धानकर्ताहरुको टोली परिचालन गरिएको पनि उक्त आयोगका अधिकारीले बताएका छन् ।
चीनियाँ पुरानो पद्धतीको आयुर्वेदिक औषधीसँग सम्बन्धित अध्ययन हुने विश्वविद्यालयहरुबाट २२ सय २० जना विज्ञहरुको टोलीलाई भाइरस प्रभावित क्षेत्र तर्फ परिचालन गरिएको हुवेवीका पार्टी स्थायी समितिका एक सदस्ग ह्वानले बताएका छन् |
उनले चीनियाँ पुरानो पद्धतीको आयुर्वेदिक औषधी स्थानीय स्तरमा कोरोना नियन्त्रणका लागी समेत प्रयोगमा ल्याइएको बताएका छन् । उनका अनुसार यी दुई पद्धतीका औषधिहरुको समुचित प्रयोगबाट रोगबाट मृत्यु हुने मानिसहरुको मृत्युदरमा कमि आएको पनि ह्वानले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस