काठमाडौं-मर्सिटिज बेन्जले आफ्नो आरामदायी कार द विकेन्डर सार्वजनिक गरेको छ । हालै सार्वजनिक गरिएको उक्त मोडेलले ग्राहकको मन सजिलै जित्ने कम्पनिको विश्वास छ ।
चार वटै फोल्डिङ सिट भएको उक्त कारको लम्बाई मिनि भ्यान बराबरको छ । यो कारलाई पप अप क्याम्पर भ्यान नाम समेत दिईएको छ ।
कम्पनिका अनुसार दुई वटा सिटहरु पुर्ण रूपमा फोल्ड हुन्छन् भने बाकी दुई सिटहरु कारमा रहेको टेन्ट आकारको क्षेत्र सम्म जान्छन् जहाँ अन्य दुई जना आरामले सुत्न सक्छन् ।
फोम मेट्रेस राखिएको उक्त कारमा विद्युतीय सामाग्री चार्ज गर्न युएसबि पोर्टहरु जडान गरिएका छन् जसका लागि छुट्टै ब्याट्रीको ब्यवस्था गरिएको छ ।
मानिस बस्न तथा सामान राख्न सिटहरुलाई आवश्यकता अनुसार अघि पछि सार्न सकिने उक्त कारमा अगाडिका दुई सिटहरुलाई १८०° मा घुम्न सकिने गरि डिजाईन गरिएको छ ता कि भ्यान रोकेको समयमा मानिसहरु राउन्ड टेवलमा बसे जसरि नै बसेर छलफल गर्न सकुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस